रङ्गेली विद्युत प्राधिकरणलाई ज्ञापनपत्र सहितको खबरदारी
मोरङ्ग | रङ्गेली क्षेत्रका स्थानीयले लगातार रातको समयमा बिना सूचना विद्युत सेवा अवरुद्ध हुने समस्याविरुद्ध रङ्गेली विद्युत प्राधिकरणलाई ज्ञापनपत्र बुझाएका छन्। अत्यधिक गर्मीका बीच बारम्बार लाइन काटिने समस्याले आजित बनेका…
