विराटनगरमा पहिलोपटक ‘मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता २०८२’ आयोजना हुने
माघ ६, विराटनगरमा पहिलोपटक ‘मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता २०८२’ आयोजना हुने भएको छ। प्रतियोगिता २०८२ साल माघ ६ गतेदेखि सुरु भई माघ ११ गते समापन हुने आयोजकले जनाएको छ।…
