रङ्गेली अस्पताल: सुधार्नुपर्नेबाट सिक्नुपर्नेसम्मको यात्रा
राम कुमार शर्मा / एनभी खबर / असार ३१ मङ्गलवार रङ्गीले अस्पतालले आफूलाई सुधार गर्नुपर्ने अवस्थादेखि आफूबाट अन्य अस्पतालहरूले सिक्नुपर्ने सम्मको यात्रा पूरा गरेको छ। मोरङको रङ्गेली नगरपालिका ७ स्थित…