Author: Dev

रंगेलीमा खैरो हेरोइनसहित तीन जना पक्राउ, प्रहरीको ठूलो सफलता

देवनारायण शर्मा / २४ कार्तिक मोरङ, रंगेली — जेन्जी आन्दोलनपछिको सुरक्षा अभियानलाई तीव्रता दिँदै इलाका प्रहरी कार्यालय रंगेलीले लागुऔषध नियन्त्रणमा ठूलो सफलता हात पारेको छ। विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक…

मुख्यमन्त्री नियुक्तिको विरोधमा जनकपुरधाम तनावग्रस्त

विराटनगर । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पदभार ग्रहण गर्ने कार्यक्रम सार्वजनिक भएसँगै जनकपुरधामको वातावरण तनावग्रस्त बनेको छ। मुख्यमन्त्री नियुक्तिको विरोधमा उत्रिएका विपक्षी दलका कार्यकर्ताहरूले प्रदेश सरकारका विभिन्न…

ओली ‘गुण्डु’बाट पनि फेरि लखेटिने अवस्थामा

लेखक: राजन अधिकारी ​जेनजी आन्दोलनको रापमा बालुवाटारबाट ‘भागेर’ सेनाले ज्यान जोगाएका एमाले अध्यक्ष केपी शर्मा ओली अहिले गुण्डुमा छन्, तर त्यहाँ पनि जनताको आक्रोशले उनलाई घेर्न थालेको छ। आफ्ना कार्यकर्ताले…

नेपाली कम्युनिष्ट क्षितिजमा ऐतिहासिक एकता: प्रचण्डको नेतृत्व क्षमता र रणनीतिक धैर्यता

✍️ चन्द्रप्रसाद अधिकारी (बरिष्ठ प्राध्यापक, शिक्षाविद्, विश्लेषक तथा अनुसन्धानकर्ता) नेपालको कम्युनिष्ट आन्दोलनमा २०८२ साल कार्तिक १९ गते बुधबार एक नयाँ युगको आरम्भ भएको छ। माओवादी केन्द्रको नेतृत्वमा नेकपा एस सहित…

रंगेली–२ बेतौनामा कुखुरा फर्मप्रति स्थानीयको आपत्ति, न्यायक समितिमा निवेदन

स्थानीयको स्वास्थ्य जोखिम र दुर्गन्धको गुनासो, सञ्चालक भन्छन् — “मेरो सानो फर्म हो, नियमभित्रै सञ्चालन गरेको छु” देवनारायण शर्मा / विराटनगर १८ कार्तिक मोरङ — रंगेली नगरपालिका–२ बेतौनाका स्थानीय बासिन्दाले…

सर्पस्मरण’को भूमरीमा झलनाथ: वैचारिक सर्त ‘क्रान्तिको ढोका’ कि आफू सुरक्षित हुने राजनीतिक बाटो?

✍️ चन्द्रप्रसाद अधिकारी (बरिष्ठ प्राध्यापक, शिक्षाविद्, विश्लेषक तथा अनुसन्धानकर्ता) नेपाली कम्युनिस्ट वृत्तमा नेकपा माओवादी केन्द्र, नेकपा एस सहित अन्य बिभिन्न आठ राजनीतिक दलहरुको एकीकरण हुने एक किसिमको सहमति देखिदै गर्दा…

पूर्वी नेपाल उच्च जोखिममा : ‘Cyclone Montha’ बाट व्यापक वर्षा र हावाहुरीको चेतावनी

सुधीर कुमार कर्ण / एनभी खबर बिराटनगर, कार्तिक १३, २०८२ नेपाल सरकारको गृह मन्त्रालय तथा सम्बन्धित निकायहरूले देशभर उच्च सतर्कता कायम गर्न आह्वान गरेका छन्। भारतको पूर्वी तटमा उत्पन्न चक्रवात…

नोबल परोपकारी समाजद्वारा जहदा–२ मा विद्यालयका बालबालिकालाई स्मार्ट टिभी, स्वीटर र शैक्षिक सामग्री वितरण

देव नारायण शर्मा , विराटनगर, ०१ कार्तिक मोरङ, नोबल परोपकारी समाजले जहदा–२ स्थित श्री सन्थाल आधारभूत विद्यालयमा स्मार्ट टिभी, स्वीटर तथा शैक्षिक सामग्री वितरण गरेको छ। कार्यक्रममा प्रमुख अतिथि रूपमा…

पूर्वी अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण, तीन क्रिकेट खेलाडीसहित १७ जनाको मृत्यु

एजेन्सी । पूर्वी अफगानिस्तानको पक्तिका प्रान्तमा शुक्रबार राति भएको पाकिस्तानी हवाई आक्रमणमा तीन क्रिकेट खेलाडीसहित कम्तीमा १७ जनाको मृत्यु भएको छ। स्थानीय टोलो न्युजका अनुसार सुरक्षा स्रोतलाई उद्धृत गर्दै यो…

प्रहरी दिवसको अवसरमा रंगेलीका प्रहरीकर्मीहरू प्रदेशस्तरीय सम्मानित

देव नारायण शर्मा रङ्गेली, ०१ कार्तिक मोरङ – प्रहरी दिवसको अवसरमा रंगेलीस्थित इलाका प्रहरी कार्यालयका दुई प्रहरीकर्मीलाई कोशी प्रदेशस्तरीय उत्कृष्ट कार्यकर्ताको रूपमा सम्मान गरिएको छ। प्रहरी कार्यालयका अनुसार, प्रहरी नायब…