रंगेलीमा खैरो हेरोइनसहित तीन जना पक्राउ, प्रहरीको ठूलो सफलता
देवनारायण शर्मा / २४ कार्तिक मोरङ, रंगेली — जेन्जी आन्दोलनपछिको सुरक्षा अभियानलाई तीव्रता दिँदै इलाका प्रहरी कार्यालय रंगेलीले लागुऔषध नियन्त्रणमा ठूलो सफलता हात पारेको छ। विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक…
मुख्यमन्त्री नियुक्तिको विरोधमा जनकपुरधाम तनावग्रस्त
विराटनगर । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पदभार ग्रहण गर्ने कार्यक्रम सार्वजनिक भएसँगै जनकपुरधामको वातावरण तनावग्रस्त बनेको छ। मुख्यमन्त्री नियुक्तिको विरोधमा उत्रिएका विपक्षी दलका कार्यकर्ताहरूले प्रदेश सरकारका विभिन्न…
ओली ‘गुण्डु’बाट पनि फेरि लखेटिने अवस्थामा
लेखक: राजन अधिकारी जेनजी आन्दोलनको रापमा बालुवाटारबाट ‘भागेर’ सेनाले ज्यान जोगाएका एमाले अध्यक्ष केपी शर्मा ओली अहिले गुण्डुमा छन्, तर त्यहाँ पनि जनताको आक्रोशले उनलाई घेर्न थालेको छ। आफ्ना कार्यकर्ताले…
नेपाली कम्युनिष्ट क्षितिजमा ऐतिहासिक एकता: प्रचण्डको नेतृत्व क्षमता र रणनीतिक धैर्यता
✍️ चन्द्रप्रसाद अधिकारी (बरिष्ठ प्राध्यापक, शिक्षाविद्, विश्लेषक तथा अनुसन्धानकर्ता) नेपालको कम्युनिष्ट आन्दोलनमा २०८२ साल कार्तिक १९ गते बुधबार एक नयाँ युगको आरम्भ भएको छ। माओवादी केन्द्रको नेतृत्वमा नेकपा एस सहित…
अब प्यान कार्ड स्थानीय तहबाटै प्रदान गरिने
काठमाडौँ / स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड)अब स्थानीय तहबाटै प्रदान गरिने भएको छ । आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै प्यान कार्डसहित कर सम्बन्धी सेवाहरू सम्बन्धित स्थानीय तहबाटै…
रंगेली–२ बेतौनामा कुखुरा फर्मप्रति स्थानीयको आपत्ति, न्यायक समितिमा निवेदन
स्थानीयको स्वास्थ्य जोखिम र दुर्गन्धको गुनासो, सञ्चालक भन्छन् — “मेरो सानो फर्म हो, नियमभित्रै सञ्चालन गरेको छु” देवनारायण शर्मा / विराटनगर १८ कार्तिक मोरङ — रंगेली नगरपालिका–२ बेतौनाका स्थानीय बासिन्दाले…
सर्पस्मरण’को भूमरीमा झलनाथ: वैचारिक सर्त ‘क्रान्तिको ढोका’ कि आफू सुरक्षित हुने राजनीतिक बाटो?
✍️ चन्द्रप्रसाद अधिकारी (बरिष्ठ प्राध्यापक, शिक्षाविद्, विश्लेषक तथा अनुसन्धानकर्ता) नेपाली कम्युनिस्ट वृत्तमा नेकपा माओवादी केन्द्र, नेकपा एस सहित अन्य बिभिन्न आठ राजनीतिक दलहरुको एकीकरण हुने एक किसिमको सहमति देखिदै गर्दा…
जंगलमा २ बस र एक ट्रक ठोक्किए, ३३ जना घाइते
चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा एउटा ट्रक र दुईवटा बस आपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था मध्यम खालको छ । गएराति करिब पौने २…
अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा पाइलट सकुशल, काठमाडौं ल्याइँदै
काठमाडौं, कात्तिक १२। राम कुमार शर्मा / एनभी खबर सोलुखुम्बु जिल्लामा विदेशी पर्यटक उद्धारका लागि गएको अल्टिच्युड एयर प्रालिको हेलिकोप्टर आज बिहान दुर्घटनामा परेको छ। उक्त दुर्घटनामा पाइलट क्याप्टेन विवेक…
पूर्वी नेपाल उच्च जोखिममा : ‘Cyclone Montha’ बाट व्यापक वर्षा र हावाहुरीको चेतावनी
सुधीर कुमार कर्ण / एनभी खबर बिराटनगर, कार्तिक १३, २०८२ नेपाल सरकारको गृह मन्त्रालय तथा सम्बन्धित निकायहरूले देशभर उच्च सतर्कता कायम गर्न आह्वान गरेका छन्। भारतको पूर्वी तटमा उत्पन्न चक्रवात…
