Category: Uncategorized

मोरङको लेटाङकी १३ वर्षीया अंशु गौतमको हत्या आरोपमा एक जना पक्राउ

मोरङ । मोरङको लेटाङकी १३ वर्षीया बालिका अंशु गौतमको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। शव फेला परेको झण्डै डेढ महिनापछि प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र स्थानीय…

रङ्गेलेका युवा बब्लुको युएईमा रहस्यमयी मृत्यु, श्रमका लागि पुगेका थिए खाडी

रंगेली, मोरङ्ग | मोरङको रङ्गेली ६ साहु टोल निवासी बब्लु भनेर चिनिने रञ्जित महतो को युएईमा रहस्यमयी रूपमा मृत्यु भएको छ। मृत्युको खबर बुधबार रङ्गेली नगरपालिकाबाट स्थानीयलाई र त्यसपछि बब्लुको…

अब प्यान कार्ड स्थानीय तहबाटै प्रदान गरिने

काठमाडौँ / स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड)अब स्थानीय तहबाटै प्रदान गरिने भएको छ । आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै प्यान कार्डसहित कर सम्बन्धी सेवाहरू सम्बन्धित स्थानीय तहबाटै…

रंगेली–२ बेतौनामा कुखुरा फर्मप्रति स्थानीयको आपत्ति, न्यायक समितिमा निवेदन

स्थानीयको स्वास्थ्य जोखिम र दुर्गन्धको गुनासो, सञ्चालक भन्छन् — “मेरो सानो फर्म हो, नियमभित्रै सञ्चालन गरेको छु” देवनारायण शर्मा / विराटनगर १८ कार्तिक मोरङ — रंगेली नगरपालिका–२ बेतौनाका स्थानीय बासिन्दाले…

जंगलमा २ बस र एक ट्रक ठोक्किए, ३३ जना घाइते

चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा एउटा ट्रक र दुईवटा बस आपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था मध्यम खालको छ । गएराति करिब पौने २…

अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा पाइलट सकुशल, काठमाडौं ल्याइँदै

काठमाडौं, कात्तिक १२। राम कुमार शर्मा / एनभी खबर सोलुखुम्बु जिल्लामा विदेशी पर्यटक उद्धारका लागि गएको अल्टिच्युड एयर प्रालिको हेलिकोप्टर आज बिहान दुर्घटनामा परेको छ। उक्त दुर्घटनामा पाइलट क्याप्टेन विवेक…

प्रहरी दिवसको अवसरमा रंगेलीका प्रहरीकर्मीहरू प्रदेशस्तरीय सम्मानित

देव नारायण शर्मा रङ्गेली, ०१ कार्तिक मोरङ – प्रहरी दिवसको अवसरमा रंगेलीस्थित इलाका प्रहरी कार्यालयका दुई प्रहरीकर्मीलाई कोशी प्रदेशस्तरीय उत्कृष्ट कार्यकर्ताको रूपमा सम्मान गरिएको छ। प्रहरी कार्यालयका अनुसार, प्रहरी नायब…

सप्तकोशीमा पानीको सतह तीव्रगतिमा बढ्यो, ब्यारेजका १५ ढोका खोलिए

राजविराज । पूर्वी नेपालमा जारी अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको सतह तीव्रगतिमा बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता डम्बरबहादुर पुरीका अनुसार सप्तरी…

रतुवामाई बडादसैँ गोल्डकप: टाँडी स्पोर्टिङ क्लबले उपाधि जित्यो

मोरङ – मोरङको रतुवामाईमा आयोजना भएको बडादसैँ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि टाँडी स्पोर्टिङ क्लबले हात पारेको छ। मंगलबार रतुवामाई–६ स्थित सौँठा माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न फाइनल खेलमा टाँडीले उर्लाबारी…

नवनियुक्त तीन मन्त्रीको शपथ ११ बजे

मोरङ्ग – नवनियुक्त तीन मन्त्रीको शपथ अहिले बिहान साढे ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार तीन मन्त्रीको शपथ अहिले हुन लागेको हो । अर्थविद् रामेश्वर खनाललाई…