निपाह भाइरसको (Nipah Virus) जोखिम बढ्दो, स्वास्थ्य मन्त्रालयद्वारा उच्च सतर्कता
छिमेकी मुलुकहरूमा निपाह भाइरस संक्रमणका घटनाहरू देखिन थालेपछि नेपालमा पनि स्वास्थ्य सतर्कता कडा पारिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसलाई उच्च जोखिमयुक्त संक्रामक रोगका रूपमा लिँदै देशभरका अस्पताल तथा…
