निपाह भाइरसको (Nipah Virus) जोखिम बढ्दो, स्वास्थ्य मन्त्रालयद्वारा उच्च सतर्कता

छिमेकी मुलुकहरूमा निपाह भाइरस संक्रमणका घटनाहरू देखिन थालेपछि नेपालमा पनि स्वास्थ्य सतर्कता कडा पारिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसलाई उच्च जोखिमयुक्त संक्रामक रोगका रूपमा लिँदै देशभरका अस्पताल तथा…

“राजनीति सेवा हो कि पेशा? काहा बाट चल्छ नेताहरुको घर खर्च?”

फागुन २१ को निर्वाचनमा भोट माग्न आउने नेताहरुलाई सोध्नै पर्ने प्रश्न मलाई त थाहा छ, हजुरलाई नि? सत्ता, सीप र सत्यको टकरावमा नेपाल ✍️ चन्द्रप्रसाद अधिकारी(लेखक बरिष्ठ प्राध्यापक, शिक्षाविद्, विश्लेषक…

विराटनगरमा पहिलोपटक ‘मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता २०८२’ आयोजना हुने

माघ ६, विराटनगरमा पहिलोपटक ‘मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता २०८२’ आयोजना हुने भएको छ। प्रतियोगिता २०८२ साल माघ ६ गतेदेखि सुरु भई माघ ११ गते समापन हुने आयोजकले जनाएको छ।…

जनकपुरधाममा बालेन–रवि एकै मञ्चमा: ‘मधेसी भएकाले होइन, सही सरकार आउने भएकाले घण्टीमा भोट हाल्नुस्

जनकपुरधाम, माघ ५, २०८२ — पूर्व काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह र पार्टी अध्यक्ष रवि लामिछाने मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित…

नेपाली कांग्रेस विवाद — निर्वाचन आयोगको फैसलागगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक पार्टी को रूपमा मान्यता

निर्वाचन आयोगले माघ २ को बैठकमा गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक पार्टी को रूपमा मान्यता दिएको छ। यस निर्णय अनुसार पार्टीको चुनाव चिन्ह “रूख” र चारतारे झण्डा, नेता गगन…

नवनिर्वाचित सभापति गगन थापाको अध्यक्षतामा कांग्रेसको पहिलो बैठक सम्पन्न

माघ १, २०८२, काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित नेतृत्वले पदभार ग्रहण गरेसँगै पार्टीको भावी कार्यदिशा र आन्तरिक एकतामाथि केन्द्रित पहिलो बैठक सम्पन्न भएको छ। बैठकको अध्यक्षता नव-सभापति गगन थापाले गरेका…

कांग्रेस केन्द्रीय समितिले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सूरलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन

पौष ३० काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्री गगन कुमार थापा र महामन्त्री विश्वप्रकाश शर्मा सँगै सहमहामन्त्री फरमुल्लाह मन्सूर लाई पार्टीबाट पाँच वर्षसम्मका लागि निष्कासन गर्ने निर्णय गरेको…

धनपालथानमा ९औँ राष्ट्रिय भक्का दिवस भव्य रूपमा सम्पन्न

मोरङको धनपालथान गाउँपालिकामा राजवंशी समाज विकास समिति, धनपालथान गापा समितिको आयोजनामा २०८२ साल पौष २९ गते ९औँ राष्ट्रिय भक्का दिवस भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता सुनीता राजवंशीले गर्नुभएको…

कांग्रेस विशेषमहाधिवेशन: कार्यविधि संशोधन, आगामी नेतृत्वबारे रहस्य

सुधीर कर्ण, २८ पुस काठमाडौं, २८ पुस २०८२ — आज नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सम्पन्न भएको छ। प्रतिनिधिहरूको ध्वनि मत र तालीसहित कार्यविधि पारित भएको छ। यस…

इरानमा शासनविरुद्धको प्रदर्शन तीव्र, अस्पतालमा अत्यधिक चापमा तेहरान

तेहरान —इरानभरि शासनविरुद्धका विरोध प्रदर्शन तेस्रो हप्तामा प्रवेश गरेका छन्। कडा सुरक्षा नियन्त्रण र ‘क्रूर दमन’का आरोपका बीच पनि प्रदर्शन रोकिएको छैन। नर्वे–आधारित मानवअधिकार संस्थाका अनुसार कम्तीमा १९२ जनाको मृत्यु…