Tag: सप्तकोशीमा पानीको सतह तीव्रगतिमा बढ्यो

सप्तकोशीमा पानीको सतह तीव्रगतिमा बढ्यो, ब्यारेजका १५ ढोका खोलिए

राजविराज । पूर्वी नेपालमा जारी अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको सतह तीव्रगतिमा बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता डम्बरबहादुर पुरीका अनुसार सप्तरी…