Tag: बन्द भएका सामाजिक सञ्जाल खुल्ने

बन्द भएका सामाजिक सञ्जाल खुल्ने

सरकारले बन्द गरेका सामाजिक सञ्जाल छिट्टै खुल्ने भएका छन्। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जेन–जी आन्दोलनका माग सम्बोधन गर्ने क्रममा सामाजिक सञ्जाल खोल्ने निर्णय भइसकेको जानकारी…