चुनावमा माओवादी र रास्वपा हौसिदा किन डराए कांग्रेस र एमाले? किन जेनजीले दल खोल्न सकेनन्?
✍️ चन्द्रप्रसाद अधिकारी(बरिष्ठ प्राध्यापक, शिक्षाविद्, विश्लेषक तथा अनुसन्धानकर्ता हुन) नेपालको राजनीति एक दशक लामो सङ्क्रमणपछि अहिले एक खतरनाक तर रोमाञ्चक मोडमा उभिएको छ। २००७ सालदेखि जरा गाडेका र देशको सत्तालाई…
