Tag: सुनसरी–मोरङमा ठूलो परिमाणमा गाँजा बरामद

सुनसरी–मोरङमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ, चालक फरार

सुनसरी/मोरङ — जेन-जी आन्दोलनका कारण प्रहरी चौकीहरू विस्थापित भएपछि सीमावर्ती क्षेत्रमा लागुऔषधको तस्करी तीव्र बन्दै गएको छ। यसै क्रममा सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। गएराति सुनसरीको इटहरी–५…