केपी ओली र रमेश लेखकविरुद्धको जाहेरी जाँचबुझ आयोगले काठमाडौं प्रहरीलाई फिर्ता पठायो
फौजदारी मुद्दामा प्रत्यक्ष अनुसन्धान गर्ने अख्तियार प्रहरीसँगै रहेको आयोगको भनाइ देव नारायण शर्मा विराटनगर, २३ असोज जाँचबुझ आयोगले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता…
