ओलीको अडान : ‘दुई जनाले राजीनामा मागे भनेर म किन छाड्ने ?

जेन–जी आन्दोलनपछि दबाब बढ्दो, तर ओली अझै अडानमा देव नारायण शर्मा बिराटनगर, २६ असोज पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी अध्यक्ष पद नछोड्ने अडान लिएका…

सर्वोच्च अदालतको ऐतिहासिक घोषणा ः आगलागीपछि रोकिएको रिट दर्ता र सुनुवाइ पुनः सुरु

सुधिर कर्णबिराटनगर, असोज २७ देशकै सर्वोच्च अदालतले आज एक ऐतिहासिक सूचना जारी गर्दै आगलागी र तोडफोडका घटनापछि रोकिएका सबै रिट, मुद्दा र निवेदन दर्ता तथा सुनुवाइ कार्य पुनः सुरु हुने…

जेन-जी विद्रोहको एक महिना: आत्मसमीक्षा र अग्रगामी रूपान्तरणको आह्वान

✍️ चन्द्रप्रसाद अधिकारी(बरिष्ठ प्राध्यापक, शिक्षाविद्, विश्लेषक तथा अनुसन्धानकर्ता) ऐतिहासिक जेन-जी विद्रोहको एक महिना आज पूरा हुँदै, अब समय आएको छ— कि त्यो बोद्रोहको गहिरो आत्मसमीक्षा। अब उप्रान्त थप मुठभेड र…

रङ्गेली मालपोत कार्यालयमा व्यापक अनियमितता, प्रहरीद्वारा पक्राउ अनुमति

देव नारायण शर्मा बिराटनगर, २३ असोज रङ्गेली मालपोत कार्यालयमा देखिएको जग्गा अनियमितता प्रकरणमा इलाका प्रहरी कार्यालय रङ्गेलिले प्रमुख संलग्न व्यक्तिहरू विरुद्ध पक्राउ अनुमति प्राप्त गरेको छ। प्रहरी स्रोतका अनुसार, प्रारम्भिक…

केपी ओली र रमेश लेखकविरुद्धको जाहेरी जाँचबुझ आयोगले काठमाडौं प्रहरीलाई फिर्ता पठायो

फौजदारी मुद्दामा प्रत्यक्ष अनुसन्धान गर्ने अख्तियार प्रहरीसँगै रहेको आयोगको भनाइ देव नारायण शर्मा विराटनगर, २३ असोज जाँचबुझ आयोगले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता…

अफ्रिकाको आन्दोलनसँगै नेपालमा युवाहरूको दबाबः प्रत्यक्ष कार्यकारी माग बलियो

सुधीर कर्ण, विराटनगर ।असोज २९, २०८२ नेपालमा चलिरहेको Gen Z श् आन्दोलनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मागलाई तीव्र पारेपछि देशभर राजनीतिक बहस पुनः तातिएको छ। आन्दोलनमा सहभागी युवाहरूले पूर्वप्रधानमन्त्री केपी…

धनुषाको महेन्द्रनगर–शान्तिपुर सडक खण्डमा आवागमन ठप्प, पुल जोखिममा

अनिल कुमार यादव धनुषा, १९ असोज धनुषा — लगातारको वर्षाका कारण धनुषाको महेन्द्रनगरदेखि शान्तिपुर जोड्ने मुख्य सडक खण्डमा यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको छ। निरन्तर पानी परेपछि आएको बाढीले…

सम्माननीय प्रधानमन्त्री शुशिला कार्कीलाई खुल्ला पत्र l

क्रान्तिको माग र अटल संकल्प (अन्तिम आह्वानसहित) ✍️ चन्द्रप्रसाद अधिकारी श्रीमान् सम्माननीय प्रधानमन्त्री ज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल सरकार। नेपालीहरूको महान् चाड बडादशैँको रौनक सकिएसँगै, देशले अब हजुरको सरकारबाट…

सप्तकोशीमा पानीको सतह तीव्रगतिमा बढ्यो, ब्यारेजका १५ ढोका खोलिए

राजविराज । पूर्वी नेपालमा जारी अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको सतह तीव्रगतिमा बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता डम्बरबहादुर पुरीका अनुसार सप्तरी…

रतुवामाई बडादसैँ गोल्डकप: टाँडी स्पोर्टिङ क्लबले उपाधि जित्यो

मोरङ – मोरङको रतुवामाईमा आयोजना भएको बडादसैँ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि टाँडी स्पोर्टिङ क्लबले हात पारेको छ। मंगलबार रतुवामाई–६ स्थित सौँठा माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न फाइनल खेलमा टाँडीले उर्लाबारी…