अब देशभर २२ सडकमा टोल गेट: सडक प्रयोग गरेबापत दस्तुर उठाउने तयारी
काठमाडौं | सरकारले ६ वर्षपछि पुनः सडक प्रयोग गरेबापत दस्तुर (पट्के ट्याक्स) उठाउने व्यवस्था सक्रिय पारेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक बोर्ड नेपालले मंसिर १ गतेदेखि भैरहवा–भूमही…
गोवाको नाइटक्लबमा भीषण आगलागी: २५ मध्ये ४ नेपालीको मृत्यु
गोवा(भारत) — गोवास्थित एक नाइटक्लबमा शनिवार राति लागेको भीषण आगलागीमा परि मृत्यु हुने २५ जनामध्ये ४ जना नेपाली भएको पुष्टि भएको छ। भारतस्थित नेपाली राजदूत शङ्कर शर्माले सामाजिक सञ्जालमार्फत जानकारी…
२०० वर्ष पुरानो ऐतिहासिक रुख गोप्य रूपमा काटियो, Go Green को चेतावनी– ‘कारबाही नभए वन विभागविरुद्ध मुद्दा’
मोरङको सुनवर्सी नगरपालिका–९, भेरूवा थानास्थित करिब दुई सय वर्ष पुरानो इतिहास बोकेको रुख कसैलाई जानकारी नदिई काटिएपछि स्थानीयमा रोष बढेको छ।पर्यावरण संरक्षण अभियानमा सक्रिय Go Green ले वन विभागमा आवेदन…
मोरङको लेटाङकी १३ वर्षीया अंशु गौतमको हत्या आरोपमा एक जना पक्राउ
मोरङ । मोरङको लेटाङकी १३ वर्षीया बालिका अंशु गौतमको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। शव फेला परेको झण्डै डेढ महिनापछि प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र स्थानीय…
खादा–मालाको सामन्ती शैली तोड्दै भ्रस्टाचार बिरुद्दमा कानेपोखरीका युवाहरू
पद होइन, ‘प्रण’ ठूलो हो! ✍️ चन्द्रप्रसाद अधिकारी विराटनगर/मोरङ | २०८२ मंसिर १३, शनिबार जब समाजमा मौनता छाउँछ, तब बेथिति फष्टाउँछ। तर, जब युवा जाग्छन्, तब परिवर्तनको घाम लाग्छ। यही…
धुर्मुसको आँसु, रेनुको बाध्यता र १५ करोडको ‘काँडेतार’: कहिले हाँस्लान् राष्ट्रका गहना?
✍️ चन्द्रप्रसाद अधिकारी (बरिष्ठ प्राध्यापक, शिक्षाविद्, विश्लेषक तथा अनुसन्धानकर्ता) विसं २०७२ को विनाशकारी महाभूकम्पले जब देश आक्रान्त थियो, तब रङ्गिन पर्दाको ख्यातिलाई थाती राखेर कलाकार द्वय सीताराम कट्टेल (धुर्मुस) र…
बारा घटनापछि सुदन गुरुङको कडा चेतावनी: सरकार असफल भए ‘निर्णायक आन्दोलन’ को संकेत!
सिमरा, बारा। बाराको सिमरामा जेनजी युवामाथि भएको भनिएको दमन र आक्रमणको घटनाले देशको राजनीतिक माहोल तताएको छ। यस घटनाप्रति कडा असन्तुष्टि जनाउँदै जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले सरकारलाई स्पष्ट चेतावनी…
रङ्गेलेका युवा बब्लुको युएईमा रहस्यमयी मृत्यु, श्रमका लागि पुगेका थिए खाडी
रंगेली, मोरङ्ग | मोरङको रङ्गेली ६ साहु टोल निवासी बब्लु भनेर चिनिने रञ्जित महतो को युएईमा रहस्यमयी रूपमा मृत्यु भएको छ। मृत्युको खबर बुधबार रङ्गेली नगरपालिकाबाट स्थानीयलाई र त्यसपछि बब्लुको…
रंगेलीमा खैरो हेरोइनसहित तीन जना पक्राउ, प्रहरीको ठूलो सफलता
देवनारायण शर्मा / २४ कार्तिक मोरङ, रंगेली — जेन्जी आन्दोलनपछिको सुरक्षा अभियानलाई तीव्रता दिँदै इलाका प्रहरी कार्यालय रंगेलीले लागुऔषध नियन्त्रणमा ठूलो सफलता हात पारेको छ। विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक…
मुख्यमन्त्री नियुक्तिको विरोधमा जनकपुरधाम तनावग्रस्त
विराटनगर । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पदभार ग्रहण गर्ने कार्यक्रम सार्वजनिक भएसँगै जनकपुरधामको वातावरण तनावग्रस्त बनेको छ। मुख्यमन्त्री नियुक्तिको विरोधमा उत्रिएका विपक्षी दलका कार्यकर्ताहरूले प्रदेश सरकारका विभिन्न…
