१३ औं दिनमा पनि शिक्षकहरूको आन्दोलन जारी, ज्ञानेन्द्र शाहीले विशेष अधिवेशन बोलाउन सरकारलाई आग्रह
काठमाडौं — शिक्षकहरूले आफ्ना मागहरू पूरा गराउन माग गर्दै जारी राखेको आन्दोलन आज १३ औं दिनमा प्रवेश गरेको छ। आन्दोलन लम्बिँदै जाँदा सरकारले अझै शिक्षा विधेयक संशोधन नगरेकोप्रति असन्तोष व्यक्त…
बैशाख १ मा मात्रै फुल्ने ‘सुनाखरी फूल’ सल्हेश फूलवारीमा यस वर्ष पनि फुल्यो
मिथिलाञ्चलको सांस्कृतिक गाथामा गहिरो स्थान ओगटेको सल्हेश फूलवारी मा यस वर्ष पनि अनौठो रहस्य बोकेको सुनाखरी फूल फुलेको छ।हरेक वर्ष जस्तै, नयाँ वर्षको पहिलो दिन अर्थात् बैशाख १ गते मात्र…
“जनयुद्धको क्षतिपूर्ति प्रचण्डको सम्पत्तिबाट असुल गर्नुपर्छ” – ज्ञानेन्द्र शाही
देव नारायण शर्मा विराटनगर, २६ चैत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता ज्ञानेन्द्र शाहीले माओवादी जनयुद्धका कारण देशले भोगेको भौतिक तथा आर्थिक क्षतिको जिम्मेवारी माओवादी नेतृत्वले लिनुपर्ने बताएका छन्।…
राप्रपाको आज राजधानीमा विरोधसभा: बल्खुतिर र्याली, ट्राफिक डाइभर्सन र कडा सुरक्षा व्यवस्था
अशोक कुमार ठाकुरकाठमाडौँ, २६ चैत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज राजधानी काठमाडौँमा ठुलो विरोध प्रदर्शन गर्दैछ। पार्टीले विभिन्न स्थानबाट र्याली निकालेर बल्खुमा केन्द्रिय विरोध सभा गर्ने तयारी गरेको हो। यसका…
झापामा बिचौलियाविरुद्ध प्रहरीको कारबाही, ९ जना पक्राउ
झापा — झापाको यातायात व्यवस्था कार्यालयमा लामो समयदेखि मौन रूपमा चल्दै आएको बिचौलियाको धन्दामाथि प्रहरीले कडाइ थालेको छ। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले शुक्रबार…
कर्सिया बजारमा सडक निर्माण तीव्र, केही दिनमै कालोपत्रे सम्पन्न हुने
मोरङको धनपालथान गाउँपालिका वडा – ४ कर्सिया बजारमा हाल मोतिदान कन्ट्रक्सन सेवा प्राइभेट लिमिटेडले सडक निर्माण कार्यलाई तीव्र रूपमा अगाडि बढाइरहेको छ। हाल प्राइमर गर्ने कार्य अन्तिम चरणमा पुगेको छ…
नेपालीहरूले भारत र भुटानमा क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्ने
देव नारायण शर्मा विराटनगर, २२ चैत नेपालीहरूले अब भारत र भुटानमा पनि क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागको एकीकृत परिपत्र-२०८१ जारी गर्दै…
२५ करोड बराबरको विदेशी मुद्राका मालिक पहिचान
देव नारायण शर्मा बिराटनगर , २० चैत काठमाडौं । गत चैत्र ५ गते ट्रकबाट बरामद भएको २५ करोड बराबरको विदेशी मुद्राका मालिकको पहिचान भएको छ । प्रहरी अनुसन्धानबाट सो रकम…
कानेपोखरीले गर्यो १ कर्मचारी पुरस्कृत सहित उत्कृष्ट सहकारीलाई सम्मान
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाको कार्यलयले मंगलबार १ उत्कृष्ट कर्मचारी पुरस्कार र ६ उत्कृष्ट सहकारीलाइ सम्मान पत्र प्रदान गरेर ६८ अौ सहकारी दिवस मनाएको छ । कानेपोखरी-५ मा रहेको गाउँपालिको…
रङ्गेलीमा एम्बुलेन्स खरिद गर्न श्रीमद्भागवत
रङ्गेली | मोरङको रंगेली नगरपालिका–५ मा रहेको फर्साडागी चोकमा एम्बुलेन्स खरिदका लागी श्रीमद्भागवत सप्ताह महायज्ञ लगाइने भएको छ । दोहमना संघर्षशील युवा क्लबको आयोजनामा हुने महायज्ञ चैत्र २० गते बुधबार…
