सूचनाको हक पुरस्कार र अग्रज पत्रकार बाट तीन जना सम्मानित

रङ्गेली – पत्रकार महासंघ मोरङ शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा वर्ष २०७३ देखि प्रदान गर्दै आएको षष्टिका बस्नेत सूचनाको हक राष्ट्रिय पुरस्कार यस वर्ष…

कानेपोखरीमा पुनः बखेडा, धिमाल समुदाय असन्तुष्ट

देवनारायण शर्मा बिराटनगर, २० वैशाख मोरङ, कानेपोखरी – सधैंजसो विवादमा तानिँदै आएको कानेपोखरीको ग्रामीण सुधार सामुदायिक वनमा फेरि पनि बखेडा देखिएको छ। ठेक्का प्रक्रिया टुंगिएर शिलान्याससम्म पुगेको विकास योजना सुरु…

रतुवामाई नगरपालिकाद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसमा मोची समुदायलाई ऐतिहासिक सम्मान

रङगेली — अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसर पारेर रतुवामाई नगरपालिकाले “श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने नारासहित नगरभित्र जुत्ता सिलाउने तथा मर्मत गर्ने परम्परागत श्रममा संलग्न श्रमिकहरूप्रति सम्मान व्यक्त…

कोशी लगानी सम्मेलनमा प्रधानमन्त्री ओली : “नेपाल लगानीको लागि तयार छ, ढुक्क भएर लगानी गर्नुस्”

देवनारायण शर्मा विराटनगर, १८ वैशाख प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि पर्याप्त सम्भावना र अनुकूल वातावरण रहेको बताउँदै स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ।…

रङ्गेलीमा ३८ किलोमिटर सडक कालोपत्रे सुरु, लागत करिब ६३ करोड

मोरङ – रङ्गेली नगरपालिकामा बहुवर्षीय योजनाअन्तर्गत करिब ३८ किलोमिटर सडक कालोपत्रे कार्य सुरु भएको छ। मंगलबार रङ्गेली–१ बाबियविर्ता स्कुल चौकदेखि जमुवा–दिपुसम्मको करिब ४.५ किलोमिटर सडक पिच गर्दै योजनाको औपचारिक शुभारम्भ…

राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ मा सभामुख घिमिरे : “फोटो पत्रकारिता जिउँदो इतिहास हो”

देवनारायण शर्मा विराटनगर ,१४ वैशाख राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले फोटो पत्रकारिताको महत्वबारे जोड…

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विराटनगर महानगर समितिको निर्वाचन सम्पन्न, नयाँ नेतृत्व चयन

नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) विराटनगर महानगर समितिको २०८२ सालको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ। निर्वाचनबाट विभिन्न पदहरूमा नयाँ नेतृत्व चयन गरिएको छ। अध्यक्ष पदमा दिनेश कुमार राजवंशी (देव)…

बाँसका सामग्री बनाउनेलाई आधुनिक औजार

रङ्गेली – मोरङको रङ्गेली नगरपालिका–६ स्थित माझी टोलमा बाँसका सामग्री बनाउने गृह श्रमिक महिलाहरूलाई आधुनिक औजार हस्तान्तरण गरिएको छ। बिहीवार एक कार्यक्रमको आयोजना गरी ‘गृहश्रमिक महिला समाज रङ्गेली’को समन्वय र…

इटहरी १९ बालमैत्री घोषणा गर्ने

मो.परवेज अंसारी वैशाख ११, बिहीवार विराटनगर – इटहरी वडा १९ लाई बालमैत्री वडा घोषणा गर्ने भएको छ। वडा १९ को आयोजना र एस. संकल्प नेपाल प्रा. लि.को सहकार्यमा वडाभरि बाल…

पहल्गाम हमला पछिको भारतको कडा कदम, पाकिस्तानविरुद्ध छ निर्णय

nvkhabar बिराटनगर , ११ वैशाख जम्मू कश्मीरको पहल्गाममा भएको भीषण आ तं की ह म लापछि भारत सरकारले पाकिस्तानविरुद्ध कडा निर्णयहरू गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा आज बसेको क्याबिनेट…