मोरङको कानेपोखरीमा दशौँ राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता सम्पन्न
मोरङको कानेपोखरी गाउँपालिकास्थित जनसेवा माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित दशौँ राष्ट्रिय CHITF तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता – २०८२ शनिबार एक विशेष समापन समारोहका साथ सम्पन्न भएको छ। प्रतियोगिता कोशी प्रदेश CHITF तेक्वान्दो…
