Category: राजनीति

पहल्गाम हमला पछिको भारतको कडा कदम, पाकिस्तानविरुद्ध छ निर्णय

nvkhabar बिराटनगर , ११ वैशाख जम्मू कश्मीरको पहल्गाममा भएको भीषण आ तं की ह म लापछि भारत सरकारले पाकिस्तानविरुद्ध कडा निर्णयहरू गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा आज बसेको क्याबिनेट…

विराटनगरमा माओवादी केन्द्रको सचिव पदका लागि मो. आजम शेखको उम्मेदवारी

बिराटनगर, १० वैशाख मोरङको विराटनगर महानगरपालिका अन्तर्गत माओवादी केन्द्रबाट मो. आजम शेखले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। यसअघि उहाँले पार्टीमा कोषाध्यक्षको जिम्मेवारी सम्हालिसक्नु भएको थियो। आगामी अधिवेशनलाई लक्षित गर्दै…

महाकालीमा सीमा अतिक्रमण, भारतीय पक्षले तटबन्ध निर्माण जारी राख्दा स्थानीयमा आक्रोश

दार्चुला, १० बैशाख दार्चुला जिल्लाको खलंगास्थित महाकाली नदी किनारमा भारतीय पक्षले नेपाली भूभाग मिचेर तटबन्ध निर्माण कार्य जारी राखेको खुलासा भएको छ। गोरखापत्रमा प्रकाशित समाचार अनुसार, भारतले करिब ४० रोपनी…

प्रधानमन्त्री ओलीको आश्वासन : विद्यालय शिक्षा विधेयक छिट्टै संसदबाट पारित गरिने

काठमाडौँ, ६ वैशाख प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्दै संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक छिट्टै पारित गराउने प्रतिबद्धता जनाएका छन्। शुक्रबार साँझ बालुवाटारमा शिक्षक महासंघका पदाधिकारीहरूसँग भएको…

“जनयुद्धको क्षतिपूर्ति प्रचण्डको सम्पत्तिबाट असुल गर्नुपर्छ” – ज्ञानेन्द्र शाही

देव नारायण शर्मा विराटनगर, २६ चैत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता ज्ञानेन्द्र शाहीले माओवादी जनयुद्धका कारण देशले भोगेको भौतिक तथा आर्थिक क्षतिको जिम्मेवारी माओवादी नेतृत्वले लिनुपर्ने बताएका छन्।…

राप्रपाको आज राजधानीमा विरोधसभा: बल्खुतिर र्‍याली, ट्राफिक डाइभर्सन र कडा सुरक्षा व्यवस्था

अशोक कुमार ठाकुरकाठमाडौँ, २६ चैत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज राजधानी काठमाडौँमा ठुलो विरोध प्रदर्शन गर्दैछ। पार्टीले विभिन्न स्थानबाट र्‍याली निकालेर बल्खुमा केन्द्रिय विरोध सभा गर्ने तयारी गरेको हो। यसका…

तीनकुने आगलागीमा परी पत्रकार सुरेश रजकको मृत्यु

देव नारायण शर्मा काठमाडौं, १५ चैत काठमाडौंको तीनकुनेस्थित एक भवनमा लागेको भीषण आगलागीमा परी एभिन्युज टिभीका पत्रकार सुरेश रजकको मृत्यु भएको छ। स्थानीय समयअनुसार दिउँसो आगलागी सुरु भएपछि समाचार संकलनका…

काठमाडौँमा गणतन्त्रवादी र राजतन्त्रवादीको आ–आफ्नै शक्ति प्रदर्शन

काठमाडौँ — गणतन्त्र पक्षधर समाजवादी मोर्चा र राजतन्त्र पुनर्स्थापनाको पक्षधर समूहहरूले आज काठमाडौँमा छुट्टाछुट्टै विरोध प्रदर्शन गर्दै छन्। गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले सरकारका गलत नीतिहरू र ‘प्रतिगमन’ विरुद्ध शक्ति प्रदर्शन…

नेपाललाई भारतबाट थप ४ घण्टा बिजुली आयातको अनुमति

देव नारायण शर्मा विराटनगर , १५ चैत नेपाल विद्युत् प्राधिकरणले भारतबाट थप ४ घण्टा बिजुली आयात गर्न पाउने भएको छ। यसअघि दैनिक १२ घण्टा आयात हुँदै आएकोमा अब शुक्रबारदेखि १६…

काठमाडौं महानगरपालिकाका कर्मचारी तलब नपाएपछि मेयर बालेनको चेतावनी

देव नारायण शर्मा विराटनगर, ११ चैत काठमाडौं महानगरपालिकाका सरसफाई कर्मचारीहरूले विगत तीन महिनादेखि तलब नपाएको विषयलाई लिएर मेयर बालेन्द्र शाह (बालेन) आक्रोशित भएका छन्। उनले आफ्नो आधिकारिक फेसबुक पेजमा एक…