मोरङको धनपालथानमा शिक्षक करार परीक्षा स्थगित, पत्रकारमाथि प्रधानाध्यापकद्वारा दुर्व्यबहार
मोरङ जिल्लाको धनपालथान गाउँपालिका–६ स्थित श्री सरस्वती माध्यमिक विद्यालय, दादरबैरिया मा मिति २०८२ जेष्ठ १५ गते बिहीबार सञ्चालन हुने भनिएको शिक्षक करार परीक्षा अन्तिम समयमा आएर अचानक स्थगित गरिएको छ।…
