Category: राजनीति

काठमाडौँमा गणतन्त्रवादी र राजतन्त्रवादीको आ–आफ्नै शक्ति प्रदर्शन

काठमाडौँ — गणतन्त्र पक्षधर समाजवादी मोर्चा र राजतन्त्र पुनर्स्थापनाको पक्षधर समूहहरूले आज काठमाडौँमा छुट्टाछुट्टै विरोध प्रदर्शन गर्दै छन्। गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले सरकारका गलत नीतिहरू र ‘प्रतिगमन’ विरुद्ध शक्ति प्रदर्शन…

नेपाललाई भारतबाट थप ४ घण्टा बिजुली आयातको अनुमति

देव नारायण शर्मा विराटनगर , १५ चैत नेपाल विद्युत् प्राधिकरणले भारतबाट थप ४ घण्टा बिजुली आयात गर्न पाउने भएको छ। यसअघि दैनिक १२ घण्टा आयात हुँदै आएकोमा अब शुक्रबारदेखि १६…

काठमाडौं महानगरपालिकाका कर्मचारी तलब नपाएपछि मेयर बालेनको चेतावनी

देव नारायण शर्मा विराटनगर, ११ चैत काठमाडौं महानगरपालिकाका सरसफाई कर्मचारीहरूले विगत तीन महिनादेखि तलब नपाएको विषयलाई लिएर मेयर बालेन्द्र शाह (बालेन) आक्रोशित भएका छन्। उनले आफ्नो आधिकारिक फेसबुक पेजमा एक…

धनपालथान-६ मा नाला निर्माण र धुलो नियन्त्रणका लागि सहमति, आन्दोलन फिर्ता

देवनारायण शर्मा बिराटनगर, ७ चैत मोरङको – धनपालथान गाउँपालिका वडा नम्बर ६ का स्थानीयवासीहरूले नाला निर्माण र धुलो नियन्त्रणको माग गर्दै थालेको आन्दोलन सहमतिपछि फिर्ता लिने निर्णय गरेका छन्। आज…

काठमान्डू बाट एक ट्रकमा २५ कडोर भन्दा बढी पैसा सहित, ड्राइभर कुसन लामा पक्राउ

अशोक ठाकुर काठमान्डू, ५ चैत काठमान्डूको टोखा झोर क्षेत्रबाट एक ट्रकमा २५ कडोर १ लाख ६० हजार पैसा साहित् पक्राउ परेका कुसान लामा भरिया मात्रै रहेको खुलेका छन् | उनि…

धनपालथान–६ कदमाहमा हुलाकी सडक स्थानीयद्वारा अवरुद्ध

देव नारायण शर्मा बिराटनगर ०३ , चैत धनपालथान गाउँपालिका वडा नम्बर ६ कदमाहस्थित हुलाकी राजमार्गको निर्माण कार्यमा साइटपेटी र नाला निर्माण नहुँदा दुई वर्षदेखि समस्या झेल्दै आएका स्थानीयवासीहरूले आज सडक…

धनपालथान गाउँपालिका–६ कदमाहमा हुलाकी सडक अवरुद्ध गर्ने स्थानीयहरूको घोषणा

देवनारायण शर्मा विराटनगर ०१, चैत मोरङ— धनपालथान गाउँपालिका वडा नम्बर ६ कदमाहस्थित हुलाकी राजमार्ग निर्माण स्थलमा साइटपेटी र नाला निर्माण नहुँदा विगत दुई वर्षदेखि स्थानीयवासीहरू सास्ती भोग्दै आएका छन्। पटक–पटक…

होलीको रौनकसँगै धनपाल गाउँपालिकाका जनप्रतिनिधिहरूबीचको विवाद समाधान

देवनारायण शर्मा विराटनगर, २९ फागुन मोरङ – होलीको रंगीन माहोलसँगै धनपाल गाउँपालिकामा लामो समयदेखिको विवाद अन्ततः समाधान भएको छ। गाउँपालिकास्तरीय १५ सैया आधारभूत अस्पताल भवनको निर्माण कार्य शुभारम्भ कार्यक्रममा सहभागी…

धनपाल गाउँपालिकामा केही दिनदेखि यता को विवाद समाधान, १५ सैया अस्पताल भवन निर्माणको शुभारम्भ

देवनारायण शर्मा विराटनगर २९, फागुन धनपालथान गाउँपालिकामा केही दिनदेखि चलिरहेको विवाद अन्ततः समाधान भएको छ। आज सम्पन्न कार्यपालिका बैठकमा १५ सैया आधारभूत अस्पताल भवन निर्माण कार्यको शुभारम्भ सम्बन्धी महत्वपूर्ण छलफल…

पूर्वराजा ज्ञानेन्द्रद्वारा विमानस्थलमा सर्वसाधारणलाई सम्बोधन, समर्थकहरू उत्साहित

देवनारायण शर्मा विराटनगर २५ फागुन काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना समर्थक तथा सर्वसाधारणलाई अभिवादन गरेका छन्। पोखराबाट फर्किने क्रममा आइतवार विमानस्थल पुगेका शाहलाई स्वागत गर्न ठूलो…