Category: समाचार

विराटनगरमा कारको ठक्करबाट मोटरसाइकल दुर्घटना, दुई गम्भीर घाइते

विराटनगर, असोज २७ ।विराटनगरको जलजला चौकमा भएको मोटरसाइकल दुर्घटनामा दुई जना व्यक्ति गम्भीर घाइते भएका छन्। स्थानीयको सहयोगमा उद्धार गरी दुबै जनालाई कोशी अस्पताल, विराटनगरमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको…

सुनको मूल्यमा ऐतिहासिक उछाल: प्रतितोला २,४०,४०० रुपैयाँ नाघ्यो

विराटनगर २७ असोज २०८२ – नेपाली सुनचाँदी बजारमा आज ऐतिहासिक उछाल देखिएको छ। सोमबार छापावाला सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै प्रतितोला २,४०,४०० रुपैयाँ पुगेको छ, जुन आइतबारको तुलनामा २,४००…

हमासद्वारा रिहा हुने २० बन्धकको सूची सार्वजनिक, विपीन जोशी समावेश छैन

हमासद्वारा बन्धक रिहा प्रक्रिया सुरु, २० इजरायली नागरिकको सूची सार्वजनिक गाजा, प्यालेस्टिन — प्यालेस्टिनी समाचार एजेन्सी ‘शेहाब’ले हमासले मुक्त गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ। सार्वजनिक सूचीमा…

राष्ट्रपति पौडेललाई पूर्ण आरामको सल्लाह, जेनजीसँगको भेटघाट फेरि स्थगित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई चिकित्सकहरूले केही दिन पूर्ण आराम गर्न सल्लाह दिएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराई आइतबार डिस्चार्ज भएका…

ओलीको अडान : ‘दुई जनाले राजीनामा मागे भनेर म किन छाड्ने ?

जेन–जी आन्दोलनपछि दबाब बढ्दो, तर ओली अझै अडानमा देव नारायण शर्मा बिराटनगर, २६ असोज पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी अध्यक्ष पद नछोड्ने अडान लिएका…

सर्वोच्च अदालतको ऐतिहासिक घोषणा ः आगलागीपछि रोकिएको रिट दर्ता र सुनुवाइ पुनः सुरु

सुधिर कर्णबिराटनगर, असोज २७ देशकै सर्वोच्च अदालतले आज एक ऐतिहासिक सूचना जारी गर्दै आगलागी र तोडफोडका घटनापछि रोकिएका सबै रिट, मुद्दा र निवेदन दर्ता तथा सुनुवाइ कार्य पुनः सुरु हुने…

जेन-जी विद्रोहको एक महिना: आत्मसमीक्षा र अग्रगामी रूपान्तरणको आह्वान

✍️ चन्द्रप्रसाद अधिकारी(बरिष्ठ प्राध्यापक, शिक्षाविद्, विश्लेषक तथा अनुसन्धानकर्ता) ऐतिहासिक जेन-जी विद्रोहको एक महिना आज पूरा हुँदै, अब समय आएको छ— कि त्यो बोद्रोहको गहिरो आत्मसमीक्षा। अब उप्रान्त थप मुठभेड र…

रङ्गेली मालपोत कार्यालयमा व्यापक अनियमितता, प्रहरीद्वारा पक्राउ अनुमति

देव नारायण शर्मा बिराटनगर, २३ असोज रङ्गेली मालपोत कार्यालयमा देखिएको जग्गा अनियमितता प्रकरणमा इलाका प्रहरी कार्यालय रङ्गेलिले प्रमुख संलग्न व्यक्तिहरू विरुद्ध पक्राउ अनुमति प्राप्त गरेको छ। प्रहरी स्रोतका अनुसार, प्रारम्भिक…

केपी ओली र रमेश लेखकविरुद्धको जाहेरी जाँचबुझ आयोगले काठमाडौं प्रहरीलाई फिर्ता पठायो

फौजदारी मुद्दामा प्रत्यक्ष अनुसन्धान गर्ने अख्तियार प्रहरीसँगै रहेको आयोगको भनाइ देव नारायण शर्मा विराटनगर, २३ असोज जाँचबुझ आयोगले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता…

अफ्रिकाको आन्दोलनसँगै नेपालमा युवाहरूको दबाबः प्रत्यक्ष कार्यकारी माग बलियो

सुधीर कर्ण, विराटनगर ।असोज २९, २०८२ नेपालमा चलिरहेको Gen Z श् आन्दोलनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मागलाई तीव्र पारेपछि देशभर राजनीतिक बहस पुनः तातिएको छ। आन्दोलनमा सहभागी युवाहरूले पूर्वप्रधानमन्त्री केपी…