Category: स्थानीय

सर्वोच्च अदालतको ऐतिहासिक घोषणा ः आगलागीपछि रोकिएको रिट दर्ता र सुनुवाइ पुनः सुरु

सुधिर कर्णबिराटनगर, असोज २७ देशकै सर्वोच्च अदालतले आज एक ऐतिहासिक सूचना जारी गर्दै आगलागी र तोडफोडका घटनापछि रोकिएका सबै रिट, मुद्दा र निवेदन दर्ता तथा सुनुवाइ कार्य पुनः सुरु हुने…

रङ्गेली मालपोत कार्यालयमा व्यापक अनियमितता, प्रहरीद्वारा पक्राउ अनुमति

देव नारायण शर्मा बिराटनगर, २३ असोज रङ्गेली मालपोत कार्यालयमा देखिएको जग्गा अनियमितता प्रकरणमा इलाका प्रहरी कार्यालय रङ्गेलिले प्रमुख संलग्न व्यक्तिहरू विरुद्ध पक्राउ अनुमति प्राप्त गरेको छ। प्रहरी स्रोतका अनुसार, प्रारम्भिक…

धनुषाको महेन्द्रनगर–शान्तिपुर सडक खण्डमा आवागमन ठप्प, पुल जोखिममा

अनिल कुमार यादव धनुषा, १९ असोज धनुषा — लगातारको वर्षाका कारण धनुषाको महेन्द्रनगरदेखि शान्तिपुर जोड्ने मुख्य सडक खण्डमा यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको छ। निरन्तर पानी परेपछि आएको बाढीले…

बिराटनगर काली मन्दिरमा पुजारीको भेदभावपूर्ण व्यवहार उजागर, व्यवस्थापनप्रति भक्तजनको तीव्र आक्रोश

सुधिर कुमार कर्ण /एनभी खबर बिराटनगर, ११ अशोज मोरंगको बिराटनगरमा अवस्थित ऐतिहासिक काली मन्दिर व्यवस्थापनमा देखिएको कमजोरी र पुजारीद्वारा गरिएको भेदभावपूर्ण व्यवहारका कारण भक्तजन आक्रोशित भएका छन्। भक्तजनका अनुसार पुजारीले…

जिग्री ल्याब एण्ड पोलिक्लिनिक प्रा.लि.को पाँचौँ वार्षिकोत्सव धुमधामसाथ सम्पन्न

बिराटनगर, असोज ४ ।बिराटनगरमा अवस्थित जिग्री ल्याब एण्ड पोलिक्लिनिक प्रा.लि.को पाँचौँ वार्षिकोत्सव शनिबार (२०८२ असोज ४ गते) क्लिनिक हलमा सम्पन्न भएको छ। कार्यक्रम क्लिनिकका अध्यक्ष नौसाद आलमको अध्यक्षतामा सम्पन्न भएको…

मोरङ उद्योग व्यापार संघमा आकस्मिक बैठक, सेवाप्रवाह सहज बनाउन निर्णय

एनभीखबर विराटनगर भदौ २९ गते आइतबार। मोरङ जिल्लास्थित विभिन्न कार्यालय प्रमुखहरूको आकस्मिक बैठक बसेर जिल्लावासीको दैनिक जीवनलाई सहज बनाउन र सेवाप्रवाह पुनःस्थापना गर्न महत्त्वपूर्ण निर्णयहरू गरिएको छ। बैठकले हालसम्म भएको…

सुनसरी–मोरङमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ, चालक फरार

सुनसरी/मोरङ — जेन-जी आन्दोलनका कारण प्रहरी चौकीहरू विस्थापित भएपछि सीमावर्ती क्षेत्रमा लागुऔषधको तस्करी तीव्र बन्दै गएको छ। यसै क्रममा सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। गएराति सुनसरीको इटहरी–५…

रम्भा गाउँपालिकाकाे अाफ्नै प्रशासकीय भवन बन्दै: ठेक्का सम्झाैता सम्पन्न।

मिलन काफ्ले, पाल्पा २० भदाै। पाल्पाकाे रम्भा गाउँपालिका ले अाफ्नै प्रशासकीय भवन निर्माणकाे लागि ठेक्का सम्झाैता गरेकाे छ।६ कराेड,२ लाख,सतसठ्ठि हजार,५ सय नब्बे रूपैयाँ उनान्सत्तरी पैसा बराबर काे ठेक्का रकममा…

लोहन्द्रा खोलाको किनारमा विद्यार्थी र शिक्षकद्वारा संयुक्त श्रमदानमा विरुवा रोपण

मोरङको श्री सरस्वती पक्लीक क्याम्पस, दादर बैरियामा तेस्रो संकाय बी.सि.ए. कार्यक्रमलाई पूर्वाञ्चल विश्वविद्यालयबाट प्राप्त सम्बन्धनको अवसरमा विशेष कार्यक्रम सम्पन्न गरिएको छ। उक्त अवसरमा लोहन्द्रा खोलाको किनारमा क्याम्पस परिवार, विद्यार्थी तथा…

सहकारी ठगी प्रकरण : सांसद पत्नी अञ्जला कोइरालासहित चार जनामाथि उच्च अदालतको कडा आदेश

एनभी खबर / Nv Khabarबिराटनगर , ५ भदौ मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थामा भएको ठगी प्रकरणमा जिल्ला अदालतले दिएको ‘सामान्य धरौटीमा रिहा गर्ने आदेश’लाई उच्च अदालत विराटनगरले उल्ट्याउँदै कडा निर्णय…