पृथ्वीबाट अहिलेसम्मकै शक्तिशाली ‘ब्ल्याक होल विस्फोटन’ अवलोकन
देवनारायण शर्मा। विराटनगर, २४ मंसिर खगोलविद्हरूले पृथ्वीबाट इतिहासमै पहिलो पटक यति शक्तिशाली ब्ल्याक होल फ्लेयर (विस्फोटन) अवलोकन गरेका छन्, जसको चमक १० खरब सूर्य बराबर मापन गरिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार…
