अनेरास्ववियु मोरङको अध्यक्षमा वीरेन्द्र घिमिरे, सर्वसम्मत नयाँ नेतृत्व चयन
विराटनगर| अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङले नयाँ नेतृत्व चयन गरेको छ। नेकपा एमाले निकट यस विद्यार्थी संगठनको जिल्ला अध्यक्षमा वीरेन्द्र घिमिरे सर्वसम्मत रूपमा चयन भएका छन्। शनिबार…
