रङ्गेलीमा नेपाल कै दोश्रो जापानिज प्रविधी बाट ढल प्रशोधन गर्ने प्रविधि।
मोरङ्ग – मोरङ्गको रङ्गेली नगरपालिका ७ स्थित रङ्गेली अस्पतालमा नेपालकै दोस्रो ढल (शौचालयबाट निस्किने मलमुत्र) प्रशोधन गर्ने जापानिज प्रविधिको सफलतापूर्वक परीक्षण पछि शुभारम्भ गरेको छ। शुक्रवार रङ्गेली नगर प्रमुख दिलिप…
