“शिक्षकको सम्मान कि अपमान? :मन्त्रीको बोलीले नै दियो थप चोट”
✍️ चन्द्रप्रसाद अधिकारी(लेखक बरिष्ठ प्राध्यापक, शिक्षाविद्, विश्लेषक तथा अनुसन्धानकर्ता हुन्) देशमा शिक्षाको अवस्था देखेर मन रोएको छ। जहाँ शिक्षाको विकाश स्वत हुनुपर्ने हो तर हुन् सकिरहेको छैन, त्यहाँ विनाशको राजनीति…
