माओवादी किन खुम्चियो? गजुरेलको लेखमा वैचारिक समीक्षा
नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय हरिबोल गजुरेल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हुन्। उनी माओवादी आन्दोलनभित्र वैचारिक तथा सांगठनिक सुधारका पक्षमा निरन्तर आवाज उठाउँदै आएका नेताका रूपमा चिनिन्छन्। माओवादीको वर्तमान…
