वुटवलमा विहानैदेखि अविरल वर्षा, जनजीवन प्रभावित
मिलन काफ्ले वुटवल, ६ वैशाख पश्चिमी वायुकाे प्रभावले वुटवल लगायत लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा विहानैदेखि हावाहुरीसहितको अविरल वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण वुटवलको जनजीवन अस्तव्यस्त बनेको छ। वर्षाका कारण…