NV Khabar

विराटनगर , ५ बैशाख

मोरङ जहदा गाउँपालिकामा हालै सम्पन्न तीन वटा पुलहरूको उद्घाटन समारोह उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह को करकमलबाट सम्पन्न भयो।सो कार्यक्रमको अध्यक्षता प्रदेश सभा सदस्य अमृत अर्याल, गयानन्द मण्डल, जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद साहलगायत जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

तर सो कार्यक्रम सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा विभिन्न खालका प्रतिक्रिया आउन थाले। केहीले त “काम गर्ने कालु, मकै खाने भालु” भनी आलोचना पनि गरे।

यसै विषयमा स्पष्ट जानकारी लिन हामीले मोरङ क्षेत्र नम्बर ५ का भूतपूर्व संघीय सांसद तथा पूर्व आपूर्ति मन्त्री शिवकुमार मण्डल ज्यूसँग कुराकानी गरेका छौँ। कुराकानीमा फरक ने धारना देखियो हेरौ उहाका कुरा जस्त को त्यस्तै

0
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *