रङ्गेलीमा “हिन्दू सम्राट नेपाल”को आगमन, तदर्थ समिति गठन
हिन्दू धर्म, संस्कृति तथा हिन्दूत्वको संरक्षण, सुशासन प्रवर्द्धन र स्वधर्म जागरणका उद्देश्यसहित मोरङको रङ्गेली नगरपालिकामा “हिन्दू सम्राट नेपाल”को आगमन भएको छ। रङ्गेली नगरपालिका–स्थित श्री संसारी मन्दिरको प्राङ्गणमा आयोजित स्थायी युवाहरूको…
