Month: October 2025

अफ्रिकाको आन्दोलनसँगै नेपालमा युवाहरूको दबाबः प्रत्यक्ष कार्यकारी माग बलियो

सुधीर कर्ण, विराटनगर ।असोज २९, २०८२ नेपालमा चलिरहेको Gen Z श् आन्दोलनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मागलाई तीव्र पारेपछि देशभर राजनीतिक बहस पुनः तातिएको छ। आन्दोलनमा सहभागी युवाहरूले पूर्वप्रधानमन्त्री केपी…

धनुषाको महेन्द्रनगर–शान्तिपुर सडक खण्डमा आवागमन ठप्प, पुल जोखिममा

अनिल कुमार यादव धनुषा, १९ असोज धनुषा — लगातारको वर्षाका कारण धनुषाको महेन्द्रनगरदेखि शान्तिपुर जोड्ने मुख्य सडक खण्डमा यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको छ। निरन्तर पानी परेपछि आएको बाढीले…

सम्माननीय प्रधानमन्त्री शुशिला कार्कीलाई खुल्ला पत्र l

क्रान्तिको माग र अटल संकल्प (अन्तिम आह्वानसहित) ✍️ चन्द्रप्रसाद अधिकारी श्रीमान् सम्माननीय प्रधानमन्त्री ज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल सरकार। नेपालीहरूको महान् चाड बडादशैँको रौनक सकिएसँगै, देशले अब हजुरको सरकारबाट…

सप्तकोशीमा पानीको सतह तीव्रगतिमा बढ्यो, ब्यारेजका १५ ढोका खोलिए

राजविराज । पूर्वी नेपालमा जारी अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको सतह तीव्रगतिमा बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता डम्बरबहादुर पुरीका अनुसार सप्तरी…

रतुवामाई बडादसैँ गोल्डकप: टाँडी स्पोर्टिङ क्लबले उपाधि जित्यो

मोरङ – मोरङको रतुवामाईमा आयोजना भएको बडादसैँ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि टाँडी स्पोर्टिङ क्लबले हात पारेको छ। मंगलबार रतुवामाई–६ स्थित सौँठा माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न फाइनल खेलमा टाँडीले उर्लाबारी…