Month: September 2025

बिराटनगर काली मन्दिरमा पुजारीको भेदभावपूर्ण व्यवहार उजागर, व्यवस्थापनप्रति भक्तजनको तीव्र आक्रोश

सुधिर कुमार कर्ण /एनभी खबर बिराटनगर, ११ अशोज मोरंगको बिराटनगरमा अवस्थित ऐतिहासिक काली मन्दिर व्यवस्थापनमा देखिएको कमजोरी र पुजारीद्वारा गरिएको भेदभावपूर्ण व्यवहारका कारण भक्तजन आक्रोशित भएका छन्। भक्तजनका अनुसार पुजारीले…

जेनजी कर्मचारीको नाममा गतिविधि बढेपछि अर्थमन्त्रीद्वारा प्रेस विज्ञप्ति जारी

काठमाडौं – पछिल्ला दिनमा ‘जेनजी आन्दोलन’सँग सम्बन्धित कर्मचारीको नाममा विभिन्न गतिविधि बढ्दै गएको भन्दै अर्थमन्त्रीले आज एक प्रेस विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा मन्त्रीले कर्मचारीको नाम दुरुपयोग गरेर गरिएका कार्यप्रति…

जिग्री ल्याब एण्ड पोलिक्लिनिक प्रा.लि.को पाँचौँ वार्षिकोत्सव धुमधामसाथ सम्पन्न

बिराटनगर, असोज ४ ।बिराटनगरमा अवस्थित जिग्री ल्याब एण्ड पोलिक्लिनिक प्रा.लि.को पाँचौँ वार्षिकोत्सव शनिबार (२०८२ असोज ४ गते) क्लिनिक हलमा सम्पन्न भएको छ। कार्यक्रम क्लिनिकका अध्यक्ष नौसाद आलमको अध्यक्षतामा सम्पन्न भएको…

नवनियुक्त तीन मन्त्रीको शपथ ११ बजे

मोरङ्ग – नवनियुक्त तीन मन्त्रीको शपथ अहिले बिहान साढे ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार तीन मन्त्रीको शपथ अहिले हुन लागेको हो । अर्थविद् रामेश्वर खनाललाई…

समाजसेवी अन्सारीद्वारा क्यान्सर पीडित परिवारलाई खाद्यान्न र नगद सहयोग

मोरङ – मोरङ क्षेत्र नं ५, धनपालथान गाउँपालिका–१ का एक क्यान्सर पीडित परिवारलाई समाजिक अभियन्ता तथा नेपाली कांग्रेसका युवा नेता सलीम अन्सारीले आइतबार प्रत्यक्ष गाउँमै पुगेर खाद्यान्न र नगद सहयोग…

मन्त्रिपरिषद् विस्तार : अर्थमा खनाल, ऊर्जामा घिसिङ, गृहमन्त्रीमा अर्याल

राम कुमार शर्मा/ एनभी खबर काठमाडौं | भदौ २९, २०८२ राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दै विभिन्न मन्त्रालयमा…

मोरङ उद्योग व्यापार संघमा आकस्मिक बैठक, सेवाप्रवाह सहज बनाउन निर्णय

एनभीखबर विराटनगर भदौ २९ गते आइतबार। मोरङ जिल्लास्थित विभिन्न कार्यालय प्रमुखहरूको आकस्मिक बैठक बसेर जिल्लावासीको दैनिक जीवनलाई सहज बनाउन र सेवाप्रवाह पुनःस्थापना गर्न महत्त्वपूर्ण निर्णयहरू गरिएको छ। बैठकले हालसम्म भएको…

सुनसरी–मोरङमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ, चालक फरार

सुनसरी/मोरङ — जेन-जी आन्दोलनका कारण प्रहरी चौकीहरू विस्थापित भएपछि सीमावर्ती क्षेत्रमा लागुऔषधको तस्करी तीव्र बन्दै गएको छ। यसै क्रममा सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। गएराति सुनसरीको इटहरी–५…

साधु विरालो र लाटा मुसाहरुको कथा

✍️ चन्द्रप्रसाद अधिकारी(बरिष्ठ प्राध्यापक, शिक्षाविद्, विश्लेषक तथा अनुसन्धानकर्ता हुन) आज माहाबिर पुनको फेसबुक वालमा आखा पुग्यो। नेपालको राजनीतिमा सुहाउँदो एउटा गतिलो साधु विरालो र लाटा मुसाहरुको कथाले मेरो मन छोयो…

जेन-जी आन्दोलन : प्रदर्शनकारी प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश, राजधानी तनावपूर्ण

मंगलबार दिउँसो जेन-जी आन्दोलनकारीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रवेश गरेका छन्।राज्यका अन्य अंगमा क्रमिक रूपमा नियन्त्रण कायम गरेपछि प्रदर्शनकारीहरूले अब प्रधानमन्त्री निवासमा पनि आफ्नो पहुँच बनाएका हुन्। यसअघि प्रधानमन्त्री केपी…