रङ्गेलीमा ३८ किलोमिटर सडक कालोपत्रे सुरु, लागत करिब ६३ करोड
मोरङ – रङ्गेली नगरपालिकामा बहुवर्षीय योजनाअन्तर्गत करिब ३८ किलोमिटर सडक कालोपत्रे कार्य सुरु भएको छ। मंगलबार रङ्गेली–१ बाबियविर्ता स्कुल चौकदेखि जमुवा–दिपुसम्मको करिब ४.५ किलोमिटर सडक पिच गर्दै योजनाको औपचारिक शुभारम्भ…