Month: March 2025

धनपालथानमा हुलाकी सडक अवरोध हटाइयो, मंगलबारबाट काम सुरु हुने आश्वासन

मोरङको धनपालथान गाउँपालिका–४, कर्सिया बजारमा हुलाकी सडक अवरोध स्थगित गरिएको छ। स्थानीय सरकारको रोहबरमा सम्बन्धित पक्षसँग भएको छलफलपछि मंगलबारदेखि निर्माण कार्य नियमित रूपमा अघि बढाउने सहमति भएपछि सडक खुलाइएको हो।…

मोरङको धनपालथान -७ मा भीषण आ*ग*लागी: ३ वर्षीया बालिकाको मृ*त्यु, करोडौंको क्षति, सहयोगको अपिल

देवनारायण शर्मा बिराटनगर, ५ चैत मोरङ जिल्लाको धनपालथान गाउँपालिका वडा नं. ७, कदमाको बोर्डिङ टोलमा भएको भीषण आ*ग*लागीमा मो. हनिफकी तीन वर्षीया छोरी रेश्मा खातुनको जलेर दुः*खद नि*धन भएको छ।…

काठमान्डू बाट एक ट्रकमा २५ कडोर भन्दा बढी पैसा सहित, ड्राइभर कुसन लामा पक्राउ

अशोक ठाकुर काठमान्डू, ५ चैत काठमान्डूको टोखा झोर क्षेत्रबाट एक ट्रकमा २५ कडोर १ लाख ६० हजार पैसा साहित् पक्राउ परेका कुसान लामा भरिया मात्रै रहेको खुलेका छन् | उनि…

दीपक थापा नेपाल प्रहरीको ३१औँ प्रहरी महानिरीक्षक नियुक्त (IGP)

राम कुमार शर्मा बिराटनगर, ४ चैत नेपाल प्रहरीको ३१औँ प्रहरी महानिरीक्षक ( IGP ) मा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक ( IGP )…

रङ्गेलीमा छोराद्वारा बुवामाथि च*क्कु प्र*हा*र, छोरा प्रहरीको  नियन्त्रणमा

रामकुमार शर्मारङ्गेली , ४ चैत रङ्गेली – मोरङ्गको रङ्गेलीमा छोराद्वारा च क्कु प्र हा र गरी बुवा गम्भीर घाइते भएका छन्। रङ्गेली–७ स्थित भाँडाकुँडाको पसल सञ्चालन गर्दै आएका चन्दन चौधरीलाई…

हुलाकी सडकमा ओभरलोड ट्रकको ठक्करले बिजुलीको तारबाट भयो आगलागी

मोरङ – धनपालथान गाउँपालिका–६ कदमाहस्थित हुलाकी सडकमा आज दिउँसो करिब ०६:०० बजे ओभरलोड ट्रकले बिजुलीको तारमा ठक्कर दिंदा आगलागी भएको छ। विराटनगरबाट गौरीगञ्ज जाँदै गरेको PB 13 BP 9887 नम्बरको…

धनपालथान–६ कदमाहमा हुलाकी सडक स्थानीयद्वारा अवरुद्ध

देव नारायण शर्मा बिराटनगर ०३ , चैत धनपालथान गाउँपालिका वडा नम्बर ६ कदमाहस्थित हुलाकी राजमार्गको निर्माण कार्यमा साइटपेटी र नाला निर्माण नहुँदा दुई वर्षदेखि समस्या झेल्दै आएका स्थानीयवासीहरूले आज सडक…

धनपालथान गाउँपालिका–६ कदमाहमा हुलाकी सडक अवरुद्ध गर्ने स्थानीयहरूको घोषणा

देवनारायण शर्मा विराटनगर ०१, चैत मोरङ— धनपालथान गाउँपालिका वडा नम्बर ६ कदमाहस्थित हुलाकी राजमार्ग निर्माण स्थलमा साइटपेटी र नाला निर्माण नहुँदा विगत दुई वर्षदेखि स्थानीयवासीहरू सास्ती भोग्दै आएका छन्। पटक–पटक…

होलीको रौनकसँगै धनपाल गाउँपालिकाका जनप्रतिनिधिहरूबीचको विवाद समाधान

देवनारायण शर्मा विराटनगर, २९ फागुन मोरङ – होलीको रंगीन माहोलसँगै धनपाल गाउँपालिकामा लामो समयदेखिको विवाद अन्ततः समाधान भएको छ। गाउँपालिकास्तरीय १५ सैया आधारभूत अस्पताल भवनको निर्माण कार्य शुभारम्भ कार्यक्रममा सहभागी…

धनपाल गाउँपालिकामा केही दिनदेखि यता को विवाद समाधान, १५ सैया अस्पताल भवन निर्माणको शुभारम्भ

देवनारायण शर्मा विराटनगर २९, फागुन धनपालथान गाउँपालिकामा केही दिनदेखि चलिरहेको विवाद अन्ततः समाधान भएको छ। आज सम्पन्न कार्यपालिका बैठकमा १५ सैया आधारभूत अस्पताल भवन निर्माण कार्यको शुभारम्भ सम्बन्धी महत्वपूर्ण छलफल…