Month: February 2025

कोशी खेलकुद महोत्सव : कबड्डीमा मोरङ च्याम्पियन

राम कुमार शर्मा बिराटनगर, १५ फाल्गुण विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव- २०८१ को दोस्रो दिन प्रदेशस्तरीय पुरुष कबड्डी प्रतियोगिताको उपाधि मोरङ…

विराटनगरको जन आन्दोलन चौकमा बिना फाउन्डेसनद्वारा सरसफाई अभियान सम्पन्न

सुधिर कर्ण बिराटनगर, १४ फाल्गुण मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ९, हिमालय रोडस्थित जन आन्दोलन चौकमा बिना फाउन्डेसनको आयोजनामा सरसफाई अभियान सम्पन्न भएको छ। समाजमा स्वच्छता प्रतिको जागरूकता फैलाउने उद्देश्यसहितको…

रङ्गेलीमा “अनुपम यात्रा” को तयारी

अन्तर–पुस्ता महिलावादी मञ्चको नेतृत्व तथा अनुपम अभियान अन्तर्गत अनुपम यात्राको घोषणा गरिएको छ । गृह श्रमिक महिला समाज नेपाल रङ्गेली र रङ्गेली नगरपालीकाका संघ संस्थाहरूको नेतृत्वमा फागुन १७ गते शनिवार…

मोरङको धनपालथानमा माओवादी केन्द्रको विशेष कार्यक्रम सम्पन्न

देव नारायण शर्मा बिराटनगर, १३ फाल्गुण माओवादी केन्द्रको तराई मधेश जागरण अभियान अन्तर्गत मोरङ जिल्लाको धनपालथान गाउँपालिका–४, कर्सिया बजारमा आज (१३ गते) विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा माओवादी केन्द्रका…

सुनवर्षी–६ मा भीषण आगलागी, दमकल परिचालन

राम कुमार शर्मा बिराटनगर, १३ फाल्गुण मोरंगको सुनवर्षी नगरपालिका–६, पटियापडा कुटि साइडमा राखिएको परालमा भीषण आगलागी भएको छ। आगलागीको खबर पाएपछि करिब २५ मिनेटपछि रङ्गेली नगरको दमकल स्थलमा पुगेको थियो।…

प्रधानमन्त्री ओलीद्वारा छात्रवृत्तिका खाली सिटहरू भर्न आव्हान

देव नारायण शर्माबिराटनगर, १३ फाल्गुण प्रधानमंत्री केपी शर्मा ओलीले आफ्नो आधिकारिक फेसबुक स्टाटसमार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खुला गरेको विभिन्न विषयका छात्रवृत्तिहरूमा आवश्यक संख्या नपुगेका कारण केही सिटहरू अझै…

मोरङको धनपालथानमा माओवादीको विशेष कार्यक्रम आज हुँदै

देव नारायण शर्मा विराटनगर, १३ फाल्गुण मोरङको धनपालथान गाउँपालिका–४, कर्सिया बजारमा आज (१३ गते) दिउँसो ३ बजेबाट माओवादी केन्द्रको तराई–मधेश जागरण अभियान अन्तर्गत विशेष कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको तयारी तीव्र…

पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिले नेपालमा राजनीतिक ध्रुवीकरण र बहसलाई पुनः ताजा बनायो

देव नारायण शर्माबिराटनगर, १३ फाल्गुण प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिले नेपालमा राजनीतिक बहसलाई पुनः ताजा बनाएको छ। उनका केही भनाइहरूले गणतन्त्र पक्षधरहरूमा आक्रोश उत्पन्न गराएको छ भने…

मोरंगमा माओवादी तराई–मधेश जागरण अभियानको विशेष कार्यक्रम

देव नारायण शर्माबिराटनगर, १३ फाल्गुण आज फागुन १३ गते, मोरंगका विभिन्न स्थानमा माओवादी तराई–मधेश जागरण अभियान अन्तर्गत विशेष कार्यक्रम आयोजना हुने भएको छ। हुलाकी मार्ग केन्द्रित यस अभियान भव्यताका साथ…

ताप्लेजुङको पाथिभरा केबलकार निर्माण विरोधमा रहेको समूह र प्रहरीबीच झडप, १२ जना घाइते

देव नायरायण शर्माबिराटनगर, ८ फागुन ताप्लेजुङको पाथिभरा केबलकार निर्माण विरोधमा रहेको समूह र प्रहरीबीच झडप हुदा १२ जना घाइते भएका छन्पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएको समूहको पदयात्रा केबलकार निर्माणस्थलतर्फ…