अशोक ठाकुर
काठमान्डू, ५ चैत
काठमान्डूको टोखा झोर क्षेत्रबाट एक ट्रकमा २५ कडोर १ लाख ६० हजार पैसा साहित् पक्राउ परेका कुसान लामा भरिया मात्रै रहेको खुलेका छन् |
उनि यस अगिनै सात किलो सुन तस्करीको अभियोगमा पाच बर्ष जेलबसेर आएको प्रहरीको भनाइ रहेको छ | ट्रक चालक सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका – १ का बासिन्दा राजेको पनि खुल्लन आएको हो , ४३ बर्षे उनलाई फुच्चे भनेर पनि चिन्ने गरिन्छ | उक्त रकमको स्रोतबारे थप अनुसन्धान भैरहेको छ |

नेपाल प्रहरीका उच्च अधिकारीहरूका अनुसार, यस्तो ठुलो परिमाणमा रकम ओसारपोसार हुनु शंकास्पद विषय हो | अनुसान्धानका लागि प्रहरीहरूले लामासंग विस्तृत सोधपुछ गरिरहेको छ | संग्लन अन्य व्यक्तिहरूको खोजीकार्य रहेको छ |
यस घटनाले अबैध आर्थिक कारोबार र संगठित अपराधसंग सम्बन्धित विषयमा गहिरो अनुसन्धान आवश्यक रहेको देखिन्छ | प्रहरीले उक्त रकम कसको हो र के प्रोयोजनका लागि ल्याउदै थियो भन्ने विषयमा छानविन जारी रहेको जानकारी दिए |