शनिवार पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर आगो सल्किँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका छन । उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारको भाग जलेको थियो ।

4
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *