मोरङको सुनवर्सी नगरपालिका–९, भेरूवा थानास्थित करिब दुई सय वर्ष पुरानो इतिहास बोकेको रुख कसैलाई जानकारी नदिई काटिएपछि स्थानीयमा रोष बढेको छ।
पर्यावरण संरक्षण अभियानमा सक्रिय Go Green ले वन विभागमा आवेदन दिँदै रुख काट्नेमाथि कडा कारबाहीको माग गरेको छ।
Go Green विराटनगरका अध्यक्ष का अनुसार–
“यदि वन विभागले तत्काल कारबाही अघि सार्दैन भने, हामी वन विभागमाथि नै अदालतमा मुद्दा हाल्ने तयारीमा छौँ।”
स्थानीयले यसलाई सांस्कृतिक, पर्यावरणीय र ऐतिहासिक क्षति भएको भन्दै छानबिनको दायरा विस्तार गर्न माग गरेका छन्।
