सामाजिक सद्भावमा आघात गर्ने गतिविधिप्रति गृह मन्त्रालयको कडा निगरानी, कानुनी कारबाहीको चेतावनी
काठमाडौं, पुस २१ — नेपाल सरकारको गृह मन्त्रालयले हालका दिनमा सामाजिक सञ्जालमार्फत धार्मिक र साम्प्रदायिक सहिष्णुतामा आघात पुर्याउने, उक्साउने तथा गलत अभिव्यक्ति फैलिने गतिविधि बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेको छ।…
