निलम्बित नगर प्रहरी प्रमुख पाण्डेलाई राहत, तत्काल निलम्बन नगर्न अदालतको आदेश
विराटनगर, ४ असार । काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई तत्काल निलम्बन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। बुधवार न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेलाई…
