Category: स्थानीय

पाल्पाकाे हुमिनमा-सार्वजनिक सुनुवाई सम्पन्न।

मिलन काफ्ले७ पाैष,पाल्पा । रम्भा गाउपालिकाकाे अायाेजनामा ,४ नं वडा हुमिनमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएकाे छ। सेवा प्रदायक र सेवाग्राही बिच नजिककाे सम्बन्ध कायम गर्नुका साथै वडा तथा गाउपालिका…

२०० वर्ष पुरानो ऐतिहासिक रुख गोप्य रूपमा काटियो, Go Green को चेतावनी– ‘कारबाही नभए वन विभागविरुद्ध मुद्दा’

मोरङको सुनवर्सी नगरपालिका–९, भेरूवा थानास्थित करिब दुई सय वर्ष पुरानो इतिहास बोकेको रुख कसैलाई जानकारी नदिई काटिएपछि स्थानीयमा रोष बढेको छ।पर्यावरण संरक्षण अभियानमा सक्रिय Go Green ले वन विभागमा आवेदन…

खादा–मालाको सामन्ती शैली तोड्दै भ्रस्टाचार बिरुद्दमा कानेपोखरीका युवाहरू

पद होइन, ‘प्रण’ ठूलो हो! ✍️ चन्द्रप्रसाद अधिकारी विराटनगर/मोरङ | २०८२ मंसिर १३, शनिबार जब समाजमा मौनता छाउँछ, तब बेथिति फष्टाउँछ। तर, जब युवा जाग्छन्, तब परिवर्तनको घाम लाग्छ। यही…

बारा घटनापछि सुदन गुरुङको कडा चेतावनी: सरकार असफल भए ‘निर्णायक आन्दोलन’ को संकेत!

सिमरा, बारा। बाराको सिमरामा जेनजी युवामाथि भएको भनिएको दमन र आक्रमणको घटनाले देशको राजनीतिक माहोल तताएको छ। यस घटनाप्रति कडा असन्तुष्टि जनाउँदै जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले सरकारलाई स्पष्ट चेतावनी…

रंगेलीमा खैरो हेरोइनसहित तीन जना पक्राउ, प्रहरीको ठूलो सफलता

देवनारायण शर्मा / २४ कार्तिक मोरङ, रंगेली — जेन्जी आन्दोलनपछिको सुरक्षा अभियानलाई तीव्रता दिँदै इलाका प्रहरी कार्यालय रंगेलीले लागुऔषध नियन्त्रणमा ठूलो सफलता हात पारेको छ। विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक…

रंगेली–२ बेतौनामा कुखुरा फर्मप्रति स्थानीयको आपत्ति, न्यायक समितिमा निवेदन

स्थानीयको स्वास्थ्य जोखिम र दुर्गन्धको गुनासो, सञ्चालक भन्छन् — “मेरो सानो फर्म हो, नियमभित्रै सञ्चालन गरेको छु” देवनारायण शर्मा / विराटनगर १८ कार्तिक मोरङ — रंगेली नगरपालिका–२ बेतौनाका स्थानीय बासिन्दाले…

नोबल परोपकारी समाजद्वारा जहदा–२ मा विद्यालयका बालबालिकालाई स्मार्ट टिभी, स्वीटर र शैक्षिक सामग्री वितरण

देव नारायण शर्मा , विराटनगर, ०१ कार्तिक मोरङ, नोबल परोपकारी समाजले जहदा–२ स्थित श्री सन्थाल आधारभूत विद्यालयमा स्मार्ट टिभी, स्वीटर तथा शैक्षिक सामग्री वितरण गरेको छ। कार्यक्रममा प्रमुख अतिथि रूपमा…

सिन्धुली कारागारबाट फरार उपेन मण्डल धनपालथानमा पक्राउ

देव नारायण शर्माबिराटनगर, ३० असोज मोरङ । इलाका प्रहरी कार्यालय रङ्गेलीले ८ वर्ष ६ महिना कैद सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मिति २०७९।०५।२४ गते जिल्ला कारागार…

रङ्गेली प्रहरीले धनपालथानमा नागरिकसँग सुरक्षा संवाद कार्यक्रम सम्पन्न

देव नारायण शर्माबिराटनगर, ३० असोज मोरंग, इलाका प्रहरी कार्यालय रङ्गेलीले बिहीबार धनपालथान–४ कर्सिया बजारस्थित श्री शारदा माध्यमिक विद्यालयमा नागरिक सुनुवाइ तथा सुरक्षा संवाद कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा धनपालथान गाउँपालिकाका…

बिराटनगरमा मारुती मेडिकल हलमा चोरी, नगद रकम लुटपाट

सुधिर कर्ण, बिराटनगर, असोज २९ बिराटनगर–९ रंगेली रोडस्थित मारुती मेडिकल हलमा गएराति असोज २८ गते चोरी भएको छ। शटर फोरेर भित्र प्रवेश गरेका चोरहरूले मेडिकलका काउण्टरभित्र रहेको नगद रकम चोरी…