विस्फोट कसुरमा श्राम संस्कृतिका केन्द्रीय उपाध्यक्ष पक्राउ: अनुसन्धानमा प्रभाव र दबाव पार्नु हुँदैन – हर्क सम्पाङ

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष पक्राउ परेको विषयमा अध्यक्ष हर्क साम्पाङले आफ्नो धारणा स्पष्ट पार्दै सबैलाई चकित पारेको छ। सामान्यता आफ्नो पार्टीको कार्यकर्ता पक्राउ परे विरोध गर्ने चलन हुन्छ तर साम्पाङले भने यस विषयमा आफूले बचाउन गर्ने स्पष्ट पारेको छ।


धरान उपमहानगरपालिकाका मेयर तथा संघ संस्कृति केन्द्रीयका उपाध्यक्ष हर्क साम्पाङले बुद्धवार आफ्नो सामाजिक सञ्जाल एक्स मार्फत स्टाटस लेख्दै भनेका छन्। “झट्का सट्का केही लाग्दैन श्रम संस्कृतिलाई ! विगतका गतिविधिको कारण व्यक्ति विशेष दोषी ठहर्छ भने उसैले सहन्छ ! पार्टीले कुनै बचाऊ गर्दैन ! अनुसन्धानमा प्रभाव र दवाव पार्नु हुँदैन !”

Leave a Reply

Your email address will not be published. Required fields are marked *