Month: September 2025

जेन-जी आन्दोलन : तीनै राज्य निकाय नियन्त्रणमा, राजधानीमा त्रासपूर्ण स्थिति

सोमबारबाट सुरु भएको जेन-जी आन्दोलन निर्णायक मोडमा पुगेको छ । आन्दोलनकारीले राज्यका प्रमुख तीन अङ्ग — व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका — नियन्त्रणमा लिएका छन् । आन्दोलनकारीले ती तीनवटै निकायका मुख्य…

इटहरीमा प्रहरीको गोली प्रहारबाट दुईको मृ*त्यु

एनभी खबर / Nv Khabar इटहरी, भदौ २३ इटहरीमा जेन-जी पुस्ताले राखेका विभिन्न मागसहितको आन्दो*लन नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय…

बन्द भएका सामाजिक सञ्जाल खुल्ने

सरकारले बन्द गरेका सामाजिक सञ्जाल छिट्टै खुल्ने भएका छन्। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जेन–जी आन्दोलनका माग सम्बोधन गर्ने क्रममा सामाजिक सञ्जाल खोल्ने निर्णय भइसकेको जानकारी…

जेन-जी आन्दोलनको भिडन्तपछि गृहमन्त्री रमेश लेखकको राजीनामा

काठमाडौँ — सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका छन्। काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु तथा ४ सयभन्दा…

राष्ट्रिय रास्वपा पार्टीद्वारा प्रधानमन्त्रीको राजीनामा र ‘अर्ली इलेक्सन’ को माग

काठमाडौँ – राष्ट्रिय स्वाधीन पार्टी (रास्वपा) ले प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन र देशमा असाधारण परिस्थितिका कारण समयअघि निर्वाचन (‘अर्ली इलेक्सन’) घोषणा गर्न माग गरेको छ। पार्टीका नेता र प्रवक्ताहरूले सरकारको…

बालेनलाई नेतृत्व लिन जेन-जीको दबाब

काठमाडौँ — काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई जेन-जीले नेतृत्व लिन दबाब दिएका छन्। सामाजिक सञ्जालमा ट्रेन्ड: “प्रिय बालेन, अहिल्यै नेतृत्व लेऊ वा कहिल्यै नलेऊ।” सोमबार माइतीघरबाट संसद् भवनसम्मको…

जेनजी आन्दोलनमा संसद् भवन प्रवेश, प्रहरीले रबरको गोली प्रहार गर्दै कफ्र्यू आदेश जारी

काठमाडौं ।भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले थालेको आन्दोलन शनिबार दिउँसो उग्र बनेपछि प्रहरीले रबरको गोली प्रहार गरेको छ । आन्दोलनकारीहरूले निषेधित क्षेत्र तोड्दै संसद् भवनभित्र प्रवेश गरेपछि स्थिति नियन्त्रणबाहिर जाने संकेत देखिएपछि…

मन्त्रीको गाडीले बालिकालाई ठक्कर: प्रधानमन्त्री भन्छन् ‘सामान्य घटना’,के अब न्याय मरेकै हो त?

✍️ राजन अधिकारी मिति २०८२ भाद्र २१ गते शनिबार बिहानको सुनौलो किरणसँगै ललितपुरको हरिसिद्धि माध्यमिकविद्यालय अगाडिको सडकमा एउटा कालो बादल मडारियो। एक ११ वर्षीया उषा मगर सुनुवारकोजीवनमा एउटा असह्य चोट…

नेपाली कांग्रेसका नेता खतिवडालाई बधाई

✍️ चन्द्रप्रसाद अधिकारी(बरिष्ठ प्राध्यापक, शिक्षाविद्, विश्लेषक तथा अनुसन्धानकर्ता हुन) काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरी खतिवडा संसदीय सुनुवाइ समितिको सभापतिको आसनमा विराजमान हुने पक्का भएको भन्दै बधाई र शुभकामना व्यक्त…

रम्भा गाउँपालिकाकाे अाफ्नै प्रशासकीय भवन बन्दै: ठेक्का सम्झाैता सम्पन्न।

मिलन काफ्ले, पाल्पा २० भदाै। पाल्पाकाे रम्भा गाउँपालिका ले अाफ्नै प्रशासकीय भवन निर्माणकाे लागि ठेक्का सम्झाैता गरेकाे छ।६ कराेड,२ लाख,सतसठ्ठि हजार,५ सय नब्बे रूपैयाँ उनान्सत्तरी पैसा बराबर काे ठेक्का रकममा…