राम कुमार शर्मा
बिराटनगर, १३ फाल्गुण

मोरंगको सुनवर्षी नगरपालिका–६, पटियापडा कुटि साइडमा राखिएको परालमा भीषण आगलागी भएको छ। आगलागीको खबर पाएपछि करिब २५ मिनेटपछि रङ्गेली नगरको दमकल स्थलमा पुगेको थियो। स्थानीयबासी, नगर प्रहरी, जनपद प्रहरी र अन्य सुरक्षा निकायको सहकार्यमा आगो नियन्त्रणको प्रयास भइरहेको छ। हालसम्म मानवीय क्षतिको कुनै खबर छैन भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

0
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *